सारांशमा : सन् १९२२ मा सगरमाथा आरोहण गर्ने क्रममा हिउँ पहिरोमा परी ७ जना शेर्पाहरूको मृत्यु भएको थियो। सगरमाथाको पहिलोपटक सफल आरोहण गरेयताको ६७ वर्षमध्ये १६ वर्ष कोही पनि सगरमाथाको चचुरोमा पुग्न सकेको छैन। सगरमाथाको सफल आरोहण गर्नेमा सबैभन्दा ठूलो सङ्ख्या नेपालीको छ। हालसम्म सफल आरोहण गर्नेमध्ये आधाभन्दा बढी नेपाली रहेका छन्। पूरा पढ्नुहोस् काठमाडौँ।Continue reading “सर्बोच्च शिखर सगरमाथा सम्बन्धि केहि जानकारी”