यस्तै रैछ जिन्दगी जसो तसो जिउनु पर्ला !जति ठाउमा फाटे पनि जतनले सिउनु पर्ला !! कतिन्जेल चल्दो रै छ चले सम्म चलाउने छु !भार पनि बोकाउन्न भो आफै चिता बलाउने छु !! निलो आकाश हेरी हेरी कहिले कहिँ टोलाउदा !मृत शान्ति मिल्ने रै छ कल्पनाले बोलाउदा !! किन हुन्छु थाहा छैन यति साह्रो सस्तो हजुरContinue reading “जिन्दगी”
Tag Archives: #Tangi Entertainment #Dev Gurung Tangi
जिन्दगीको कथा
(जलेछु भित्र भित्रै, छाती भरी व्यथा छ )माथिका हरफले मेरै जीवन कहानी शब्द शब्दमा बोलेको छ । जिन्दगीलाई केस्रा केस्रामा केलाउँदा आफैलाई सोध्न मन् लाग्छ के यो पनि जिन्दगी हो र भड्किन खोज्ने मनलाई बहलाउन सोचे जस्तो हुन्न जीवन खोजे जस्तो हुन्न जीवन भन्न मन लाग्छ ।सत्य हो । सोचे जस्तो, खोजे जस्तो जीवन हामीContinue reading “जिन्दगीको कथा”